Tag: salmankhan

सलमान र सञ्जयको सप्रियो सम्वन्ध

सञ्जय दत्त र सलमान खानबिच एक समय गहिरो मित्रता थियो । तर समय क्रममा उनीहरुबिच मनमुटाब बढ्यो भने दोस्ति भंग भयो । अहिले आएर फेरि उनीहरुको सम्वन्धमा सुधार आएको छ । केही दिनअघि मुकेश अम्बानीको घर एन्टिलियामा आयोजित गणेश उत्सवमा पुगेका यी दुई स्टारले एक अर्कालाई अंकमाल गरे । हालै मात्र संजय दत्तले एक अन्तरवार्तामा […]

More ...