Tag: illam

अविरल वर्षापछि इलाममा पहिरो, ३० घर उच्च जोखिममा

२८ भदौ, झापा । इलाममा गएरातिदेखि परेको अविरल वर्षाका कारण ३० घर पहिरोको उच्च जोखिममा परेका छन् । प्रहरी चौकी बाझोलाई उद्धृत गर्दै १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगरले दिएको जानकारी अनुसार इलामको माङ्सेबुङ गाउँपालिका–३ का ३० घर पहिरोको जोखिममा परेका हुन् । ती घरहरु अहिले उच्च जोखिममा रहेको बताइएको छ ।स्थानीय राजेन्द्र खजुम, लालबहादुर […]

More ...