Category: World

जापानी आकाशमा उत्तर कोरियाली क्षेप्यास्त्र

उत्तर कोरियाले मंगलवार बिहान परीक्षण गरेको एउटा बलेस्टिक क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको छ। जापानको उत्तरी हकाइदो टापुको करिब ३,००० किलोमिटरसम्म उक्त क्षेप्यास्त्र पुगेको बताइएको छ। उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सजग गराउने साइरन बजेको थियो र मानिसहरुलाई भुईँतला वा पक्की घरमा लुक्न आग्रह गरिएको थियो। जापानी प्रधानमन्त्री शिन्जो आबेले […]

More ...

मान्छेको मासु खाने खुलासापछि खैलाबैला

दक्षिण अफ्रिकाको क्वाजुलु-नटाल प्रान्तको शायामोया गाउँमा टाउको विनाको एउटा शव भेटिएपछि स्थानीयवासीमा अहिले त्रास फैलिएको छ। गत जुलाइ महिनादेखि हराइरहेकी २५ वर्षीया जानेले लाशवेयो मान्छेको मासु खाने एउटा समूहको शिकार बनेको ठानिएको छ। सो समूहसँग सम्बद्ध भएको आशंकामा अहिलेसम्म पाँचजना पक्राउ परेका छन्। परम्परागत उपचारकले गत हप्ता प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि कुहिएको अवस्थामा लाशवेयोको शव भेटिएको […]

More ...

लडाकु रोबोट निर्माणमा प्रतिबन्ध लगाउन उद्यमीहरुको माग

एक सयभन्दा बढी आर्टिफिसियल इन्टेलिजेन्स तथा रोबोटिक्स उद्यमीहरुले युद्धमा प्रयोग हुने रोबोट निर्माणमा विश्वव्यापी प्रतिबन्ध लगाउन संयुक्त राष्ट्रसंघसँग माग गरेका छन्। अष्ट्रेलियाको मेलबर्नमा सुरु भएको इन्टरनेसनल ज्वाइन्ट कन्फेरेन्स अन आर्टिफिसियल इन्टेलिजेन्समा सोमबार यस्तो आग्रह गरिएको हो। सो सम्मेलनमा विश्वभरबाट २ हजारभन्दा बढी एआइ विशेषज्ञ सामेल हुने आयोजकले बताएको छ। स्वचालित हतियार निर्माण र विकासलाई तत्काल […]

More ...

तपाईंको स्मार्टफोनलाई एक दिन रोबोटले विस्थापित गर्नेछ

एक दिन हामी सबैसँग स्मार्टफोनको सट्टा रोबोट हुनेछ। जीवितजस्तो देखिने ड्रोइडले तपाईंलाई अनेकौँ विषयमा सल्लाह दिनेछ। सामान किन्न सहयोग गर्नेछ र तपाईंले चाहेअनुसार कफी पनि बनाइदिनेछ। गत साता क्यालिफोर्नियाको पेबेल बिचमा भविष्यबारे छलफल गर्न भेला भएका रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्सका ज्ञाताहरुले यही भविष्यवाणी गरे। सो जि–कन्फेरेन्सको आयोजना जिडब्लुसीले गरेको थियो। सम्मेलनमा उपस्थित वैज्ञानिक तथा अनुसन्धाताहरुको […]

More ...

Joe Biden Addresses The Hate In Charlottesville With Op-Ed

Joe Biden has a message for America. The former vice president is speaking out about hate in the wake of a deadly white supremacist rally in Charlottesville, Virginia, earlier this month. In an op-ed in The Atlantic on Sunday, Biden confronts racism, white supremacy and even President Donald Trump. Trump was widely denounced for saying “very fine people” were among those […]

More ...