Category: World

पेनाल्टी हान्ने विषयमा नेइमार र काभानीबीच मैदानमै लफडा [भिडियोे]

पेरिस – फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्डद्वय एडिन्सन काभानी र नेइमारबीच पेनाल्टी प्रहार गर्ने विषयमा विवाद भएको छ। आइतबार राति फ्रेञ्च लिग वानअन्तर्गत लियोनविरुद्ध पेनाल्टी प्रहार गर्ने विषयमा नेमार र काभानीबीच विवाद भएको हो । ७९ मिनेटमा पिएसजीका फरवार्ड केलियन एमबाप्पेलाई लियोनका फर्लान्ड मेन्डेले पेनाल्टी क्षेत्रमा फल गरेका थिए। त्यसपछि प्राप्त पेनाल्टी हान्ने […]

More ...

Tirsana Budhathoki- Hot & Sexy model

Tirsana Budhathoki, who has always been tagged as “hot & sexy model” by the mass media, already has many men in the US go weak in the knees. She has currently been in the limelight around the globe. Her smokey hot videos have set the social media such as Youtube, Facebook and Twitter on fire. […]

More ...

समुद्री आँधीको प्रभावः मानवविहीन टापु बन्यो बर्मुडा

३१ भदौ, वासिङ्टन । समुद्री आँधी इर्माका कारण क्यारिबियन समुद्रमा अवस्थित बर्मुडा टापु निर्जन बनेको छ । तीन सय वर्षको इतिहासमा पहिलो पटक उक्त सुन्दर टापु जीवनका लागि अयोग्य बनेको हो । आँधीको प्रकोपका कारण त्यहाँ बसोबास गर्ने सबै मानिस अन्यत्र सरेका छन् । ‘टापुका बस्तिहरु पूर्ण रुपमा ध्वस्त बनेका छन्,’ अमेरिकाका लागि बर्मुडा र […]

More ...

एप्पलले एकसाथ ल्यायो आइफोन एक्स, आइफोन ८ र ८ प्लस

एप्पलले एकसाथ तीनवटा नयाँ मोडलका स्मार्टफोन सार्वजनिक गरेको छ । आइफोन ७ सेरिजको अपग्रेडका रुपमा आइफोन ८ र ८एस सार्वजनिक भएका छन् । आइफोनको सुरुवात भएको १० बर्ष पुगेको अबसरमा एप्पलले आइफोन एक्स अर्थात् आइफोन १० पनि सार्वजनिक गरेको छ जसमा आइफोनका अघिल्ला सेरिजमा भन्दा धेरै नयाँ फिचरहरु समावेश गरिएका छन् । यस्तो छ आइफोन […]

More ...

अविरल वर्षापछि इलाममा पहिरो, ३० घर उच्च जोखिममा

२८ भदौ, झापा । इलाममा गएरातिदेखि परेको अविरल वर्षाका कारण ३० घर पहिरोको उच्च जोखिममा परेका छन् । प्रहरी चौकी बाझोलाई उद्धृत गर्दै १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगरले दिएको जानकारी अनुसार इलामको माङ्सेबुङ गाउँपालिका–३ का ३० घर पहिरोको जोखिममा परेका हुन् । ती घरहरु अहिले उच्च जोखिममा रहेको बताइएको छ ।स्थानीय राजेन्द्र खजुम, लालबहादुर […]

More ...

स्वादिष्ट व्यन्जन दियर ग्राहक को मन जित्न सफल राजेश वावु

चितवन स्थाई घर भई बैदेशिक रोजगारी को सिलसिला सन 2004 मा कोरिया आएका राजेश बाबु श्रेष्ठ र मकवानपुर को हेटौडा जन्मस्थान भयकी उहॉ कि पत्नी पूनम को यो जोडी कोरिया लाई आफ्नो कर्म थलो बनाउदै रेस्टुरेन्ट व्यवसाय अगाड़ी वनाउदै हुनुहुन्छ! सरल र मिजासीला यी दुई जोडी आफ्ना ग्राहक लाई सन्तुस्टी प्रदान गर्न तल्लीन हुनुहुन्छ! चितवन […]

More ...

अनुष्काको फिल्म सेटमा दुर्घटना, एकको मृत्यु

बलिउड अभिनेत्री अनुष्का शर्माको आउँदो चलचित्र ‘परी’ को सेटमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा २८ वर्षीय शाह आलम नामका प्राविधिकको करेन्ट लागेका कारण मृत्यु भएको हो। शाह आलम उत्तर प्रदेशका हुन्। उनको मृत्यु कलकत्तामा बाँसको घारीमा भएको हो। लाइट इफेक्टका लागि बाँसको घारीलाई तारले सजाइएको थियो तर सुटिङपछि प्याकिङ गर्ने क्रममा नाङ्गो तारमार्फत […]

More ...

तीन सयौं खेल खेल्न मैदानमा उत्रिए धोनी, यस्ता छन् हालसम्मका रेकर्ड

एक दिवसीय सिरिजका क्रममा भारतीय क्रिकेट टिमले अहिले श्रीलंका विरुद्ध चौथो वान डे खेल खेल्दैछ। पाँच वान डे सिरिजमा यसअघि नै भारतले ३–० ले अग्रता लिइसकेको छ। चौथो वान डे भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीका लागि विशेष छ। यस खेलसँगै धोनी एकदिवसीय क्रिकेटमा ३ सय खेल खेल्ने छैठौं भारतीय खेलाडी बनेका छन्। उनी अघि तीन […]

More ...

जो एकै खेलबाट ३० करोड डलर कमाउँदै छन्

शनिबार राति युएफसी च्याम्पियन कोनर मेकग्रेगरलाई  हराएका अमेरिकी बक्सिङ खेलाडी  फ्लोएड मेवेदर आफ्नो जीवनमा १ अर्ब अमेरिकी डलर कमाउने तेस्रो खेलाडी हुने भएका छन्। मेवेदर र मेक ग्रेगरको सो भीडन्तको पे पर भ्यू (पैसा तिरेर हेर्ने) मा लगभग ७० करोड डलरसम्म उठ्न सक्ने अनुमान छ। बक्सिङका ठूला भीडन्तहरू टिभी अथवा इन्टरनेटमा  हेर्न  हरेक चोटी पैसा  […]

More ...

हिरोशिमालाई ध्वस्त पार्ने त्यो युद्धपोत…

दोस्रो विश्वयुद्धका बेला जापानी पनडुब्बीको आक्रमणमा परेर डुबेको अमेरिकी युद्धपोत ‘युएसएस इण्डियानापोलिस’ को भग्नावशेष ७२ वर्षपछि फेला परेको छ। उक्त युद्धपोतको भग्नावशेष साढे पाँच किलोमिटर गहिराइमा समुद्र सतहमा फेला परेको हो। एउटा गोप्य मिसनबाट फर्केने क्रममा उक्त युद्धपोत जापानी आक्रमणमा परेको थियो। उक्त युद्धपोत एउटा गोप्य मिसन अन्तर्गत परमाणु बम पुर्‍याउन गएको थियो र पछि […]

More ...