Category: Sports

रोनाल्डोको सनसनीपूर्ण ह्याट्रिक, स्पेन र पोर्चुगल बराबरीमा रोकिए

रसिया विश्वकपमा ह्याट्रिक प्रहार गर्ने क्रिस्टियानो रोनाल्डो पहिलो खेलाडी बनेका छन्। स्पेनविरुद्ध निर्धारित समयको खेलको अन्तिम समयमा डी बक्स बाहिरबाट फ्रिकिकबाट गोल गर्दै रोनाल्डोले ह्याट्रिक गरेका हुन्। उनको ह्याट्रिकसँगै खेल ३-३ को बराबरीमा सकिएको छ। रोनाल्डोले खेलको तेस्रो मिनेमा नै पेनाल्टी मार्फत गोल गर्दै पोर्चुगललार्इ सुरुवाती अग्रता दिलाएका थिए। तस्रो मिनेटमा नाचोले उनलार्इ पेनाल्टी बक्समा […]

More ...

Jack Ross to be confirmed as Sunderland’s new manager on Thursday

St Mirren boss Jack Ross is set to be named as Sunderland’s new manager on Thursday, Sky Sports News understands. St Mirren confirmed on Wednesday they had given Sunderland permission to speak to Ross. Sky Sports News reported a broad agreement was in place between Sunderland and the Scottish PFA Manager of the Year. We understand […]

More ...

पेनाल्टी हान्ने विषयमा नेइमार र काभानीबीच मैदानमै लफडा [भिडियोे]

पेरिस – फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्डद्वय एडिन्सन काभानी र नेइमारबीच पेनाल्टी प्रहार गर्ने विषयमा विवाद भएको छ। आइतबार राति फ्रेञ्च लिग वानअन्तर्गत लियोनविरुद्ध पेनाल्टी प्रहार गर्ने विषयमा नेमार र काभानीबीच विवाद भएको हो । ७९ मिनेटमा पिएसजीका फरवार्ड केलियन एमबाप्पेलाई लियोनका फर्लान्ड मेन्डेले पेनाल्टी क्षेत्रमा फल गरेका थिए। त्यसपछि प्राप्त पेनाल्टी हान्ने […]

More ...

तीन सयौं खेल खेल्न मैदानमा उत्रिए धोनी, यस्ता छन् हालसम्मका रेकर्ड

एक दिवसीय सिरिजका क्रममा भारतीय क्रिकेट टिमले अहिले श्रीलंका विरुद्ध चौथो वान डे खेल खेल्दैछ। पाँच वान डे सिरिजमा यसअघि नै भारतले ३–० ले अग्रता लिइसकेको छ। चौथो वान डे भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीका लागि विशेष छ। यस खेलसँगै धोनी एकदिवसीय क्रिकेटमा ३ सय खेल खेल्ने छैठौं भारतीय खेलाडी बनेका छन्। उनी अघि तीन […]

More ...

जो एकै खेलबाट ३० करोड डलर कमाउँदै छन्

शनिबार राति युएफसी च्याम्पियन कोनर मेकग्रेगरलाई  हराएका अमेरिकी बक्सिङ खेलाडी  फ्लोएड मेवेदर आफ्नो जीवनमा १ अर्ब अमेरिकी डलर कमाउने तेस्रो खेलाडी हुने भएका छन्। मेवेदर र मेक ग्रेगरको सो भीडन्तको पे पर भ्यू (पैसा तिरेर हेर्ने) मा लगभग ७० करोड डलरसम्म उठ्न सक्ने अनुमान छ। बक्सिङका ठूला भीडन्तहरू टिभी अथवा इन्टरनेटमा  हेर्न  हरेक चोटी पैसा  […]

More ...

१५ महिनापछि सारापोभाको शानदार कमब्याक

१३ भदौ, काठमाडौं । प्रतिबन्धित औषधि सेवन गरेको आरोपमा १५ महिनाको प्रतिबन्ध झेलेकी रसियन टेनिस सुन्दरी मारिया सारोपोभाले वर्षको चौथो ग्राण्डस्लाम युएस ओपनमार्फत शानदार पुनरागमन गरेकी छन् । १४६ औं बरियातामा रहेकी ३० वर्षीय सारापोभाले उपाधि दावेदार हलेपलाई २-१ को प्रतिस्पर्धात्मक सेटमा हराइन् । सारापोभा र हलेपको खेल हेर्न २४ हजार दर्शक उपस्थित थिए ।वाइल्ड […]

More ...

उच्च टिमको ढोकामा गाउँले क्रिकेटर

जेठ दोस्रो साता काठमाडौंमा भएको एकदिवसीय क्रिकेटमा एकमात्र सतक प्रहार गर्ने खेलाडी हुन्, हसिम अन्सारी। करिब तीन वर्षपछि गत जेठमा राष्ट्रिय खेलकुद परिषद्ले गरेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सतक प्रहार गरेपछि सबैको नजर हसिममै पर्‍यो। सिनियर खेलाडीसमेत सहभागी खेलमा एकमात्र सतक प्रहार गर्ने खेलाडी बनेका हसिमलाई त्यो प्रतियोगिता नै राष्ट्रिय टोलीमा प्रवेशको कडी बन्यो। […]

More ...