Category: Nepal

तीन सयौं खेल खेल्न मैदानमा उत्रिए धोनी, यस्ता छन् हालसम्मका रेकर्ड

एक दिवसीय सिरिजका क्रममा भारतीय क्रिकेट टिमले अहिले श्रीलंका विरुद्ध चौथो वान डे खेल खेल्दैछ। पाँच वान डे सिरिजमा यसअघि नै भारतले ३–० ले अग्रता लिइसकेको छ। चौथो वान डे भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीका लागि विशेष छ। यस खेलसँगै धोनी एकदिवसीय क्रिकेटमा ३ सय खेल खेल्ने छैठौं भारतीय खेलाडी बनेका छन्। उनी अघि तीन […]

More ...

फैशन क्रांति नेपाल 2017

यस वर्षको लागि फैशन क्रान्तिकारी नेपाली कार्यक्रमको आयोजक, हितधारक र सहभागिताको रूपमा धेरै आनन्दित चेतनाको साथ समाप्त भएको थियो। इभोक रेज्रो र बार (फैशन मेला) मा 2 9 घटनाहरु भएको थियो। (Catwalk Show) of April (Jhamsikhel)।  2 9-त्यहाँ कुल 12 ब्रान्डहरू थिए जसले विदेशी र स्थानीयहरूको उपस्थितिको रूपमा स्ट्यान्डमा उनीहरूका डिजाइनहरू प्रदर्शन गरे। जीवनको सबै हिँड्ने […]

More ...

डोल्पावासीको चामल दुई वर्षदेखि काठमाडौँमै थन्कियो

१३ भदौ, डोल्पा । डोल्पाको उत्तरी क्षेत्रका बासिन्दाले दुई वर्षदेखि सहुलियतको चामल र नुन खान पाएका छैनन् । विगतका वर्षमा सरकारले उपल्लो डोल्पाका शे–फोक्सुन्डो, छार्काताङसोङ र डोल्पो बुद्ध गाउँपालिकाका बासिन्दाका लागि सहुलियतको चामल नुनलगायत खाद्यान्न उपलब्ध गराउँदै आएको थियो । तर, केरुङ नाका विवादपछि उपल्लो डोल्पाका बासिन्दाका लागि सरकारले उपलब्ध गराउँदै आएको चामल दुई वर्षदेखि […]

More ...

लण्डनमा नेपाली मेला

नेपालका विभिन्न भागका भेषभुषा तथा संस्कृति झल्काउने झाँकीहरु प्रदर्शन गर्दै लण्डनमा नवौं नेपाली मेला सम्पन्न भएको छ। (सबै तस्वीरहरु: एभरेस्ट गौतम ) EVEREST GAUTAM लण्डनस्थित नेपाली दूतावासको सहयोगमा तमुधी युकेद्वारा आइतबार लण्डनको केम्पटन पार्कमा आयोजित नेपाली मेलामा ब्रिटेनमा बसीरहेका हजारौं नेपालीहरु सहभागी भएका थिए मेलाका धेरैजसो सहभागीहरु आआफ्ना मौलिक भेषभुषा तथा ग्रामीण परिवेश झल्काउने पहिरनमा […]

More ...

नेपाली महिलाको उधमशील हात, भारत हुँदै नेपालमा पनि राज .. दिदीको प्रेरणाले बनिन लोकप्रिय !

नयाँ दिल्ली, ३१ साउन । फेसन डिजाइनर बन्ने सानैदेखिको उनको सपना थियो, तथापि उनी बनिन व्यूटिक्वीन । बि.कम. पढ्दै गर्दा यही रन्को लिएर उनी लागिन, भारतको राजधानी नयाँ दिल्लीतर्फ । दिल्लीमा थिइन, उनकी दिदी विश्व शान्ति । हेयर र मेकअपमा चर्चित नाम थियो विश्व शान्ति श्रेष्ठको । यहीँबाट शुरु भयो अनुजा (अन्नु)को पार्लर यात्रा । […]

More ...

उच्च टिमको ढोकामा गाउँले क्रिकेटर

जेठ दोस्रो साता काठमाडौंमा भएको एकदिवसीय क्रिकेटमा एकमात्र सतक प्रहार गर्ने खेलाडी हुन्, हसिम अन्सारी। करिब तीन वर्षपछि गत जेठमा राष्ट्रिय खेलकुद परिषद्ले गरेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सतक प्रहार गरेपछि सबैको नजर हसिममै पर्‍यो। सिनियर खेलाडीसमेत सहभागी खेलमा एकमात्र सतक प्रहार गर्ने खेलाडी बनेका हसिमलाई त्यो प्रतियोगिता नै राष्ट्रिय टोलीमा प्रवेशको कडी बन्यो। […]

More ...

रेखा थापाले अखिल क्रान्तिकारीका नेताका लागि भोट मागेपछि

स्थानीय निर्वाचनअघि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको घोषणा गरेकी अभिनेत्री रेखा थापाले माआवादी केन्द्रको भातृसंगठन अखिल क्रान्तिकारीका एक उम्मेदवारका लागि भोट मागेकी छन्। कुनै समय माओवादी अध्यक्ष प्रचण्डसँगै मञ्चमा नाचेर चर्चा बटुलेकी रेखाले राजधानीमा जारी अखिल क्रान्तिकारीको २१ औँ राष्ट्रिय सम्मेलनमा खुलातर्फका सचिव उम्मेदवार नरेश रेग्मीको पक्षमा भोट मागेकी हुन्। राप्रपा पसेकी रेखासँग भोट मागिदिन आग्रह […]

More ...

अवकास प्राप्त लाहुरेको लोभलाग्दो कृषि कर्म !

लाहुरमा १७ बर्ष चुहाएको पसिनाको ब्याज खादै घमाइला दिनहरु चैनले कटाउन सक्थे, देबकुमार राई । आफ्ना ‘यार’ खोज्दै धरान वा पोखराका रंगीन माहोलमा मिसिन पनि सक्थे । लाहुरमा कसरी बैंशालु दिनहरु बिताइयो भनेर दौतरीसँग गफिदै बाँकी समयहरु गुजार्न सक्थे । अथवा ‘सुखको खोजीमा’ फेरि बेलायततिरै बरालिन सक्थे । तर, यी अवकास प्राप्त ब्रिटिश लाहुरे एकलासे […]

More ...