Category: Nepal

Maithili version of Rajja Rani announced

Nov 23, 2017-In a rare move, Rajja Rani, an upcoming romantic drama, is set be dubbed in the Maithili language, the production company Aaryan Films announced on Tuesday. The announment was made following an agreement between the film’s producer, Ramesh MK Poudel, and distribution company Bhor Pvt Ltd’s. “We hope that the deal—first of its […]

More ...

Tirsana Budhathoki- Hot & Sexy model

Tirsana Budhathoki, who has always been tagged as “hot & sexy model” by the mass media, already has many men in the US go weak in the knees. She has currently been in the limelight around the globe. Her smokey hot videos have set the social media such as Youtube, Facebook and Twitter on fire. […]

More ...

काठमाडौंमा ट्याक्सी: बार्गेनिङ हुँदैन, मिटरमै जानुपर्छ !

७ कात्तिक, काठमाडौं । मंगलबार बानेश्वरमा एक महिलाले ट्याक्सी रोकेर सोधिन्, ‘रातोपुल जानु छ, कति लाग्छ ? चालकले उत्तर दिए, ‘मिटरमा जति उठ्छ त्यति दिनुभए हुन्छ म्याडम ।’ उनले आश्चर्य मान्दै भनिन्, ‘किन हो त्यस्तो ? कति पैसा लिने भन्नुस् न ?’ चालकले पुनः जवाफ फर्काए, ‘सरी म्याडम, यो सारथि कम्पनीको ट्याक्सी हो । मिटरमै […]

More ...

पारस–कन्निका रोमान्स तस्बिरमा

पूर्व युवराज पारस शाहकी थाइ प्रेमिका कन्निका चाइसनले उनीहरूबीच भएको रोमान्सका तस्बिरहरू सार्वजनिक गरेकी छन्। कन्निका चाइसनले बिहिबार राती पारससँगका रोमान्सका तस्बिरहरु फेशबुकबाट सार्वजनिक गरेकी हुन्। तस्बिरहरू उनीहरूबीच केही वर्षअघिको रोमान्सका जस्ता लाग्छन्, जतिबेला पारस बैँककमा कन्निकासँगै बस्थे। कन्निकाले पारसकोबारेमा फेशबुकमा लेख्दै आएपनि उनीसँगको रोमान्सको तस्बिर सार्वजनिक गरेको संभवतः पहिलो पटक हो। थाइल्याण्डमा प्रेमिका कन्न्किासँगको […]

More ...

न्यूयोर्कमा प्रम देउवाले भेटे एकैदिन सार्कका चार नेता

संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग बिहीबार न्यूर्योकमा भेटवार्ता गरेका छन्। प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग शिष्टाचार भेटवार्ता गरे। भेटवार्तामा राष्ट्रपति मैत्रीपालाले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको श्रीलंका भ्रमणको स्मरण गर्दै आफू नेपाल […]

More ...

फेमीली तेल गुणस्तरहीन, शिवशक्ति उद्योगमा शिलबन्दी

२८ भदौ, बारा । जिल्लाको जितपुरमा रहेको शिवशक्ति उद्योगमा मंगलबार आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभागले शिलबन्दी गरेको छ । विभागले मंगलबार गरेको अनुगमनका क्रममा अखाद्य तेल उत्पादन गरेर उद्योगले बजारमा बिक्री–वितरण गरेको भेटिएपछि उद्योगमा शिलबन्दी गरिएको हो । काठमाडौंबाट आएको विभागको टोलीले उद्योगमा छापा पार्दै अर्को निर्देशन नआएसम्म तेल उत्पादन नगर्न र बजार नपठाउन […]

More ...

अविरल वर्षापछि इलाममा पहिरो, ३० घर उच्च जोखिममा

२८ भदौ, झापा । इलाममा गएरातिदेखि परेको अविरल वर्षाका कारण ३० घर पहिरोको उच्च जोखिममा परेका छन् । प्रहरी चौकी बाझोलाई उद्धृत गर्दै १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगरले दिएको जानकारी अनुसार इलामको माङ्सेबुङ गाउँपालिका–३ का ३० घर पहिरोको जोखिममा परेका हुन् । ती घरहरु अहिले उच्च जोखिममा रहेको बताइएको छ ।स्थानीय राजेन्द्र खजुम, लालबहादुर […]

More ...

सूचना नदिई विद्युत् अवरोध गरे पाँच लाख जरिवाना

१९ भदौ, काठमाडौं । पूर्व सूचना नदिई विद्युत् आपूर्ति बन्द गरेमा पाँच लाख रुपियाँसम्म जरिवाना हुने भएको छ । विद्युत् नियमन आयोग गठन विधेयकलाई राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण गरेसँगै यो खालको व्यवस्था लागू भएको हो । विद्युत नियमन आयोग ऐनमा पूर्व सूचना नदिई विद्युत सेवा अवरुद्ध गर्ने वा गराउने व्यक्ति वा संस्थालाई आयोगले पाँच लाख […]

More ...

तीन सयौं खेल खेल्न मैदानमा उत्रिए धोनी, यस्ता छन् हालसम्मका रेकर्ड

एक दिवसीय सिरिजका क्रममा भारतीय क्रिकेट टिमले अहिले श्रीलंका विरुद्ध चौथो वान डे खेल खेल्दैछ। पाँच वान डे सिरिजमा यसअघि नै भारतले ३–० ले अग्रता लिइसकेको छ। चौथो वान डे भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीका लागि विशेष छ। यस खेलसँगै धोनी एकदिवसीय क्रिकेटमा ३ सय खेल खेल्ने छैठौं भारतीय खेलाडी बनेका छन्। उनी अघि तीन […]

More ...

फैशन क्रांति नेपाल 2017

यस वर्षको लागि फैशन क्रान्तिकारी नेपाली कार्यक्रमको आयोजक, हितधारक र सहभागिताको रूपमा धेरै आनन्दित चेतनाको साथ समाप्त भएको थियो। इभोक रेज्रो र बार (फैशन मेला) मा 2 9 घटनाहरु भएको थियो। (Catwalk Show) of April (Jhamsikhel)।  2 9-त्यहाँ कुल 12 ब्रान्डहरू थिए जसले विदेशी र स्थानीयहरूको उपस्थितिको रूपमा स्ट्यान्डमा उनीहरूका डिजाइनहरू प्रदर्शन गरे। जीवनको सबै हिँड्ने […]

More ...