Category: breakingnews

पेनाल्टी हान्ने विषयमा नेइमार र काभानीबीच मैदानमै लफडा [भिडियोे]

पेरिस – फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्डद्वय एडिन्सन काभानी र नेइमारबीच पेनाल्टी प्रहार गर्ने विषयमा विवाद भएको छ। आइतबार राति फ्रेञ्च लिग वानअन्तर्गत लियोनविरुद्ध पेनाल्टी प्रहार गर्ने विषयमा नेमार र काभानीबीच विवाद भएको हो । ७९ मिनेटमा पिएसजीका फरवार्ड केलियन एमबाप्पेलाई लियोनका फर्लान्ड मेन्डेले पेनाल्टी क्षेत्रमा फल गरेका थिए। त्यसपछि प्राप्त पेनाल्टी हान्ने […]

More ...

न्यूयोर्कमा प्रम देउवाले भेटे एकैदिन सार्कका चार नेता

संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग बिहीबार न्यूर्योकमा भेटवार्ता गरेका छन्। प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग शिष्टाचार भेटवार्ता गरे। भेटवार्तामा राष्ट्रपति मैत्रीपालाले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको श्रीलंका भ्रमणको स्मरण गर्दै आफू नेपाल […]

More ...