Author: elatestnews.com

तपाईंको स्मार्टफोनलाई एक दिन रोबोटले विस्थापित गर्नेछ

एक दिन हामी सबैसँग स्मार्टफोनको सट्टा रोबोट हुनेछ। जीवितजस्तो देखिने ड्रोइडले तपाईंलाई अनेकौँ विषयमा सल्लाह दिनेछ। सामान किन्न सहयोग गर्नेछ र तपाईंले चाहेअनुसार कफी पनि बनाइदिनेछ। गत साता क्यालिफोर्नियाको पेबेल बिचमा भविष्यबारे छलफल गर्न भेला भएका रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्सका ज्ञाताहरुले यही भविष्यवाणी गरे। सो जि–कन्फेरेन्सको आयोजना जिडब्लुसीले गरेको थियो। सम्मेलनमा उपस्थित वैज्ञानिक तथा अनुसन्धाताहरुको […]

More ...

रेखा थापाले अखिल क्रान्तिकारीका नेताका लागि भोट मागेपछि

स्थानीय निर्वाचनअघि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको घोषणा गरेकी अभिनेत्री रेखा थापाले माआवादी केन्द्रको भातृसंगठन अखिल क्रान्तिकारीका एक उम्मेदवारका लागि भोट मागेकी छन्। कुनै समय माओवादी अध्यक्ष प्रचण्डसँगै मञ्चमा नाचेर चर्चा बटुलेकी रेखाले राजधानीमा जारी अखिल क्रान्तिकारीको २१ औँ राष्ट्रिय सम्मेलनमा खुलातर्फका सचिव उम्मेदवार नरेश रेग्मीको पक्षमा भोट मागेकी हुन्। राप्रपा पसेकी रेखासँग भोट मागिदिन आग्रह […]

More ...

अवकास प्राप्त लाहुरेको लोभलाग्दो कृषि कर्म !

लाहुरमा १७ बर्ष चुहाएको पसिनाको ब्याज खादै घमाइला दिनहरु चैनले कटाउन सक्थे, देबकुमार राई । आफ्ना ‘यार’ खोज्दै धरान वा पोखराका रंगीन माहोलमा मिसिन पनि सक्थे । लाहुरमा कसरी बैंशालु दिनहरु बिताइयो भनेर दौतरीसँग गफिदै बाँकी समयहरु गुजार्न सक्थे । अथवा ‘सुखको खोजीमा’ फेरि बेलायततिरै बरालिन सक्थे । तर, यी अवकास प्राप्त ब्रिटिश लाहुरे एकलासे […]

More ...

Joe Biden Addresses The Hate In Charlottesville With Op-Ed

Joe Biden has a message for America. The former vice president is speaking out about hate in the wake of a deadly white supremacist rally in Charlottesville, Virginia, earlier this month. In an op-ed in The Atlantic on Sunday, Biden confronts racism, white supremacy and even President Donald Trump. Trump was widely denounced for saying “very fine people” were among those […]

More ...